नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाण मिसिल झिकाउन आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदाधिकारीविरुद्ध दायर मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार (चैत २२) अन्तिम सुनुवाइको तयारीस्वरूप प्रमाण मिसिल झिकाउन आदेश दिनु भएको हो। संगठित गिरोहमार्फत नेपाली