उदयपुरमा १९९ किलो गाँजासहित टिपर चालक पक्राउ
उदयपुर । उदयपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक टिपर चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट करिब १९९ किलो गाँजासहित टिपर चालकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भदौ ७ गते राति