५ लाख रुपैयाँ घुस लिदालिँदै कर अधिकृत पक्राउ
सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई कार्यालय परिसरबाटै रंगेहात नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार सिरहा सुपर मार्केट