रसुवा बाढी : मृतकको संख्या २०७ पुग्यो, ५० घाइतेको उपचार काठमाडौंमा हुँदै
काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ। विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ। सबैभन्दा धेरै पूर्वी नवलपरासीमा ६२ जनाको शव फेला परेको छ। तीमध्ये २६ जनाको शव सात