भोटेकोशी बाढीः ४८९ जनाको शव फेला, २३८१ अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक गएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ४८९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लामा ४८९ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०,