आउँदो चुनावको घोषणापत्रमा ‘डिजिटल एजेन्डा’ विषयमा छलफल
काठमाडौं । आउँदो चुनावको घोषणापत्रमा डिजिटल एजेन्डाको विषयमा छलफल भएको छ । आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै बिहीबार पुलचोकस्थित द प्लाजामा आयोजना गरेको ‘डिजिटल लिडरशिप डायलग’ कार्यक्रममा डिजिटल नेतृत्व र नीतिमा छलफल भएको हो । कार्यक्रममा फोकस ग्रुप