हनुमानढोकामा शुभ साइतमा भित्र्याइयो फूलपाती
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएको छ। यसै अवसरमा काठमाडौंको हनुमानढोकाको दशैघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको