यस्तो छ आज २०८२ फागुन ३० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन ३० गते, शनिबार, ई.स. २०२६ मार्च १४, तिथि- चैत्र कृष्णपक्ष एकादशी, उत्तराषाढा- नक्षत्र, वरियान्- योग, भद्रा- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः१७, सूर्यास्त- १८ः११ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने दिन हो ।