दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच चितवनमा झडप, तीनजना प्रहरी नियन्त्रणमा
चितवन । स्थानीय प्रशासनले तोकेको स्थानमा भन्दा बाहिर कार्यक्रम गरेपछि दुर्गा प्रसाईं र उनका समर्थकहरूले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रसाईंले भरतपुरको चौबिसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी