राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा मनाइयो घोडेजात्रा (फोटो फिचर)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्राका अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको