इनिशा हत्या प्रकरणका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन
काठमाडौं । इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारवाहीको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । इनिशा बिकको न्यायका लागि भन्दै बिभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले पीडितलाई न्याय दे, छोरीहरुको सुरक्षा गरौं,