चैते छठः मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण
जनकपुर । मिथिला क्षेत्रको आस्था र श्रद्धासँग जोडिएको चैते छठ पर्वअन्तर्गत तेस्रो दिन आज मंगलबार श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। प्रत्येक वर्ष चैत र कात्तिक महिनाको शुक्ल षष्ठी तिथिमा मनाइने छठ पर्व का अवसरमा जनकपुरका विभिन्न जलाशय, पोखरी