निर्वाचन सुरक्षाका लागि एक लाख ३३ हजार २८० प्रहरीको दर्खास्त आह्वान
काठमाडौं । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लाख ३३ हजार २८० जना निर्वाचन प्रहरी माग गरेको हो। इच्छुक नेपाली नागरिकले माघ ५