बेटिङसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न सञ्चार मन्त्रालयको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलले देशभर सञ्चालनमा रहेका बेटिङसम्बन्धी सबै एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिएको छ। चैत १३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त निर्देशन दिइएको बताइएकाे छ । मन्त्रालयका अनुसार इन्टरनेट