बेलायत पठाउने भन्दै ५० लाख ठगी, एक युवती पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा रहेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले पक्राउ