हर्क साम्पाङ भन्छन्- श्रम संस्कृति पार्टीले कुनै दलसँग गठबन्धन गर्दैन
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् । बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार (मंसिर १७) आयोजित सभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी