धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा आज सात वटा सवारी साधन एकै ठाउँमा दुर्घटनामा परेका छन्। दुर्घटनामा स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल संलग्न छन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार