प्रधानमन्त्री कार्कीलाई थप तीन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई तीन वटा मन्त्रालयको जिम्मेवारी थप भएको छ। तीनजना मन्त्रीले प्रतिनिधिसभा निर्वाचन लड्नको लागि पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीलाई तीनवटा मन्त्रालयको जिम्मेदवारी थप भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई थप तीनवटा मन्त्रालयको जिम्मेवारी तोकेका छन्। राष्ट्रपति कार्यालयका