जेनजी पुस्तालाई सोमबार माइतीघरमा प्रदर्शनको अनुमति
काठमाडौं । जेनजी पुस्ता (सन् १९९७–२०१२ बीच जन्मिएका) का प्रतिनिधिहरूले सोमबार बिहान ९ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई आवश्यक अनुमति प्रदान गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार भोलि निषेधित क्षेत्र बाहेकका स्थानमा