नेपालगञ्जमा बालेन समर्थक सवार गाडीबाट खस्दा ५ जना घाइते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिक गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्। बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रम रहेकाले उनका समर्थकहरू विमानस्थल पुगेका थिए। समर्थकहरू सवार गाडीको पछाडिको ढालाबाट केही