बारामा आमाछोराको हत्या, तीन जना घाइते
काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या गरेका छन्। घटना आज बिहान करिब ३ बजे भएको प्रहरीले जनाएको छ। परवानीपुर गाउँपालिका वडा नं १ निवासी २७ वर्षीय रामेश्वर मण्डल र उनकी ४६ वर्षीया