राजुनाथ पाण्डेको रिट खारेज, निलम्बन यथावत्
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले बुधबार खारेज गरेको हो। न्यायाधीश डालबहादुर खड्का र दीपक