काठमाडौं महानगरका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु हुने भएको छ। महानगरपालिकाले शनिबार सूचना जारी गरेर सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग-सँगै अध्ययन अध्यापन गर्ने गराउन निर्देशन दिएको हो। सबै शिक्षक तथा कर्मचारीहरु आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त