जमलमा चार सवारीसाधन ठोक्किँदा आगलागी, पाँच घाइते
काठमाडौं । जमल क्षेत्रमा आज दिउँसो चार वटा सवारीसाधन एकआपसमा ठोक्किँदा आगलागी भएको छ। तीव्र गतिमा रहेका सवारीसाधन ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई सवारीसाधनमा समेत फैलिएको थियो। प्रहरीका अनुसार दुर्घटनापछि आगलागी हुँदा चार–पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई