यस्तो छ आज २०८३ साउन १२ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन १२ गते, मंगलबार, ई.स. २०२६ जुलाई २८, तिथि- आषाढ शुक्लपक्ष चतुर्दशी, १७ः५६ बजेपछि पूर्णिमा, नक्षत्र- पूर्वाषाढा, १३ः५७ बजेपछि उत्तराषाढा, योग- विष्कम्भ, २५ः१२ बजेपछि प्रीति, करण- वणिज, १७ः५६ बजेपछि भद्रा, ३०ः४५ बजेउप्रान्त भद्रा, चन्द्रराशि- धनु,