टिचिङ अस्पतालमा पनि दुई दिन बिदा
काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय अब अस्पतालतिर पनि सरेको छ । अब अस्पतालले समेत दुई दिन सार्वजनिक बिदा दिने भएको छ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) प्रशासनले बुधबार