यस्तो छ आज २०८२ माघ ३ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ ३ गते, शनिबार, ई.स. २०२६ जनवरी १७, तिथि- माघ कृष्णपक्ष चतुर्दशी, मूल- नक्षत्र, ८ः५१ बजेपछि पूर्वाषाढा, व्याघात- योग, भद्रा- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः३१ । मेष : भाग्यको प्रबल साथ रहने दिन