काठमाडौँ । चीन सरकारबाट सहयोगमा प्राप्त ४ वटा ठुला ड्रोन काठमाडौँमा परीक्षणपछि सरकारले आज बाढी प्रभावित जिल्ला रसुवा पठाउने भएको छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुनले १०० केजी बोक्ने क्षमता भएपनि ७५ केजी मात्रै बोकाउनु पर्ने बताएका छन् ।
आजै रसुवा–नुवाकोट पगाइने ती ड्रोनले हेलिकप्टर जान नसक्ने ठाउँमा पनि खाना पुर्याउन सक्ने मन्त्री पुनले बताएका छन् ।




















