तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै, सार्वजनिक बिदा
काठमाडौं । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व सोमबार विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ। आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश