काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना पाँच हजार मतको अग्रतासहित जितनजिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना (न्यौपाने)ले ९ हजार ७८ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब