विभिन्न कार्यक्रम गरी आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं । आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको सबै महिला र