काठमाडौँ उपत्यकासहित अतिक्रमित संरचना हटाउने अभियान देशव्यापी सञ्चालन
काठमाडाैं । सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान काठमाडौँ उपत्यकासहित देशभर सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा शनिबारदेखि काठमाडौँका जोखिमयुक्त क्षेत्रमा बनेका घरटहरा तथा अन्य अतिक्रमित संरचना हटाउन सुरु गरेको हो। शनिबार काठमाडौँको थापाथली, सिनामंगल–गैरीगाउँ