वागमतीमा गठवन्धनका लागि मुख्यमन्त्रीका प्रस्तावित थापाको संयोजकत्वमा समिति गठन
काठमाडौं । बागमती प्रदेशमा नेकपासँग सत्ता गठबन्धन गरी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेले बहुमत जुटाउन अन्य दलसँग वार्ता गर्न समिति गठन गरेको छ। एमालेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि किरण थापालाई अघि सार्ने निर्णय गरेको छ। बैठकले