अस्थायी पुल तथा बासस्थानको माग गर्दै बाढीपीडितको प्रदर्शन
नुवाकोट । नुवाकोटमा बाढी पीडितहरुले अस्थायी पुल तथा अस्थायी बासस्थानको माग गरेका छन्। साविकको ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले ध्वस्त पारेपछि उनीहरुले बेलिव्रिज निर्माण र अस्थायी आवासको माग गर्दै शनिबार नुवाकोटमा प्रदर्शन गरेका छन्। बाढीबाट