देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’
काठमाडौं । गणितीय तर्कलाई सोच्ने र बहस गर्ने क्षमतासँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल म्याथ डिबेट लिग (जिएमडिएल) ले सन् २०२६ का लागि क्षेत्रीय तथा राष्ट्रिय चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विद्यालय तहका विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी अभिव्यक्ति