नापीका सर्वेक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा, ३ करोड ७१ लाख बिगो मागदाबी
काठमाडौं । नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्वेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार सुडीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। सुडीसँगै उनकी श्रीमती