काठमाडौंको गोठाटारमा भीषण आगलागी, १४ वटा पसल जलेर नष्ट
काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन् । प्रहरीकाअनुसार राति करिब ९ः१५ बजे काठको गोदाम तथा सटरमा करेन्ट सर्ट भई आगलागी सुरु भएको थियो । आगो तीव्र रूपमा