वित्तीय शोषण अन्त्यको माग गर्दै विरोध प्रदर्शन
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदुर आन्दोलन नेपालको आयोजनामा लघुवित्तबाट पीडित सर्वसाधारणले राजधानीका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनमा सहभागीहरूले लघुवित्त संस्थाहरूबाट भएको आर्थिक