सडकमा पहिला म होइन, पहिला तिमी भन्ने संस्कार आवश्यक : राजेश हमाल
काठमाडौं । कलाकार राजेश हमालले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी र नागरिकबीचको सहकार्य तथा जिम्मेवारीबोध अपरिहार्य रहेको बताएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक व्यवस्थापन प्रहरीको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व