पार्किङ गरिएको कारमा आगलागी, चालकको सिटमै जलेर मृत्यु
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरिएको कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार मंगलबार बिहान करिब ११:२० बजे कीर्तिपुरस्थित ट्यांग्लाफाँटको चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको