जेन-जी आन्दोलनमा भागेका २ कैदी पक्राउ
काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ २४ गते आन्दोलनको मौका छोपेर भागेका दुई कैदीलाई पक्राउ गरेको छ । मानव बेचबिखन, अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौं टोखाका श्यामलाल डङ्गोल