सुनसरीमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु, २२ घाइते
सुनसरी । सुनसरीको भोक्राहमा आज भएकाे सवारी दुर्घनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने नरसिंह गाउँपालिका–३ पुल्चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको बसले बिग्रिएर सडक छेउमा