यस्तो छ आज २०८३ असार २८ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं. २०८३ असार २८ गते, आइतबार, ई.स. २०२६ जुलाई १२, तिथि- आषाढ कृष्णपक्ष त्रयोदशी, ०६ः५७ बजेपछि चतुर्दशी, नक्षत्र- रोहिणी, ०६ः५७ बजेपछि मृगशिरा, योग- वृद्धि, ०४ः२७ बजेपछि ध्रुव, करण- गर, १०ः०३ बजेपछि वणिज, चन्द्रराशि- वृष, सूर्योदय- ०५ः१७, सूर्यास्त-