शुक्रबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो
काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक एकतर्फी खुलेको छ। आइतबार अपरान्ह सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी खुलेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत