राजनीति दलमा संलग्न कर्मचारी बर्खास्त हुने, ट्रेड युनियन खारेज गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले निजामती तथा सरकारी सेवामा तटस्थता, निष्पक्षता, व्यवसायिकता र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने घोषणा गरेको छ । सोमबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी सेवामा राजनीतिक गतिविधिमा संलग्न हुने कर्मचारीलाई भविष्यमा