तीन सचिवको सरुवाः गृहमा दंगाल, योजना आयोगमा दुवाडी र अर्याललाई रक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । तीनजना सचिवहरूको सरूवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीनजना सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ । उता रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह