‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु नै कांग्रेसको मूल ध्येय हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको टिप्पणी गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक कलहमा रुमल्लिने भन्दापनि मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।पार्टी इतिहास र बीपी कोइरालाको विरासतको