प्रधानमन्त्रीको राजीनामा माग्दै हर्कले भने- म गर्छु जेनजीको माग पूरा
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न प्रधानमन्त्री कार्की असफल भएको भन्दै अब पद छोड्नु उपयुक्त हुने टिप्पणी गरेका हुन् । मेयर साम्पाङले