नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिउपर रास्वपाको धारणा के हो ? : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा सार्वजनिक गर्न माग गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर रास्वपाको