प्रधानमन्त्रीको अभिव्यक्ति गलत र अपरिपक्व : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई गलत, त्रुटिपूर्ण र अपरिपक्व टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यादवले प्रधानमन्त्री शाहले ‘नेपालले पनि